Techie IT
  • The Film Nepal
  • २०८३ असार ९ मंगलवार

    अपडेट
    गृहपृष्ठमनोरञ्जन‘सालार’को ट्रेलर : जब मिल्ने साथी कट्टर दुश्मन बन्छन्

    ‘सालार’को ट्रेलर : जब मिल्ने साथी कट्टर दुश्मन बन्छन्


    दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको आगामी फिल्म ‘सालार’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ।

    प्रशान्त नील निर्देशित फिल्म सालारको ट्रेलरमा प्रभास, जगपति बाबु र पृथ्वीराज सुकुमारन बेजोड भूमिकामा देखिएका छन्। फिल्म ‘सालार’मा प्रभासको अपोजिटमा श्रुति हसन देखिनेछिन्।

    फिल्म ‘सालार’को कथा फारसीको सुल्तानको बारेमा हो। फिल्ममा पृथ्वीराज सुकुमारन सुल्तानको भूमिकामा छन्, जो खलनायक हुन् भने प्रभास उनको सबैभन्दा मिल्ने साथीको भूमिकामा छन्। जो पछि उनको शत्रु बन्छन्।

    ‘सालार’ होम्बले फिल्म्सको ब्यानरमा निर्माण भएको हो। फिल्म डिसेम्बर २२ मा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा हलमा रिलिज हुनेछ।





    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने

    काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक

    ‘रोल नं १’ आजदेखि प्रदर्शनमा, देशभर १५० हाराहारी शो

    काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका

    कमजोर पटकथाको शिकार ‘काजी’

    चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ

    ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित

    काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत

    ‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा

    काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन सुनिता डंगोल फ्रान्स प्रस्थान

    काठमाडौं । कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा सहभागी हुन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आइतबार फ्रान्स प्रस्थान गरेकी छन्

    Techie IT