करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस
काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले सुझाएको छ ।‘पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढिरहेको वर्तमान अवस्थामा करका दरहरू समग्र रूपमा पुनरावलोकन गरी घटाउने व्यवस्था गरियोस्’ वैशाख २ र ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले भन्सार र भ्याटबाहेकका अन्य विविध करहरू केही समयका लागि हटाउने वा न्यून गर्ने नीति अवलम्बन गर्न पनि आग्रह गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
- २ नेप्से २७.८५ अंकले उकालो, कारोबार झन्डै ६ अर्ब रुपैयाँ
- ३ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ४ ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
- ५ दुई समितिको बैठक बस्दै, नीति समीक्षा र वित्तीय अनुशासनमा केन्द्रित छलफल
- ६ प्रतिनिधिसभा बैठक आज बस्दै, पर्यटन विधेयकदेखि निर्वाचनसम्बन्धी विधेयक पारितसम्मका प्रस्ताव प्रस्तुत हुने
- ७ गोरखा मिडिया नेटवर्कलाई काठमाडौं महानगरको १५ दिने अन्तिम चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस