Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठसाहित्यनेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन

    नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन


    ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको केशव नारायण चोक आयोजित एक कार्यक्रममा नरेश अमात्य, धुर्व मधिकर्मी, केदार सितु, बिमल ताम्राकार, सुरेन्द्रलाल भुजु, रिता महर्जन, दिव्या बज्राचार्य लगायतले उक्त ख्वाःपौ विमोचन गरे ।

    सोही कार्यक्रममा नेपालभाषा चिबाखं साहित्यमा आउनु भएका व्यक्तित्व शान्तराज शाक्य तुल्सी साय्‌मि, नरेश महर्जन,पुष्पराज कर्णिकार, पूर्ण ताम्राकार,सुधीर ख्वबि, दीपक ख्वपलाई सम्मान पनि गरिएको थियो ।

    कार्यक्रममा नेपालभाषा चिबाखं साहित्यका संयोजक नरेश अमात्यले स्वागत मन्तव्य व्यक्त गरे ।विष्णु केशरी ताम्राकार, तेज हमाल, रामेश श्रेष्ठ,कविन्द्रलाल प्रधान, मचाकाजी महर्जन, हरि गोविन्द भोमी लगायतले लघुकथा वाचन गरे । नेपाल भाषा चिबाखं साहित्य बारे  डा.पुष्पराज राजकर्णिकार, पूर्णकाजी ताम्राकारले आ-आफ्नो विचार व्यक्त गरेको उक्त कार्यक्रममा धुर्व मधिकर्मीको समालोचनात्मक टिप्पणी राखे ।
    ७७ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालभाषा चिबाखं साहित्यका संयोजक नरेश अमात्यले स्वागत मन्तव्य व्यक्त गरे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार

    काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा

    देबि घिमिरेको मनझोलि लोकार्पण

    काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक

    ठुली मैयाँ

    कविता पानी नपरे पछि झरीले रुझाएन खडेरीटरघले सेकाउँदा पनि रुझाइ रह्यो मन मन बुझाउने कोही भएन । छोरा छोरी फर्किएनन

    ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

    काठमाडौं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ ।२०८२ मंसिर

    अकाल मृत्यु

    तिम्रो शहर तिमी नै लैजाउ र मिल्काउ डम्पिङ्क साइटमा । म खोजि रहेछु मध्य दिउँसै गुमाएको मानवता तिम्रो शभ्य शहरमा

    ‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२’ को लागि कविता आह्वान

    काठमाडौं । साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२” को सूचना सार्वजनिक गरेको छ ।सो प्रतियोगिता

    Techie IT