‘सालार’को ट्रेलर : जब मिल्ने साथी कट्टर दुश्मन बन्छन्
दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको आगामी फिल्म ‘सालार’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ।
प्रशान्त नील निर्देशित फिल्म सालारको ट्रेलरमा प्रभास, जगपति बाबु र पृथ्वीराज सुकुमारन बेजोड भूमिकामा देखिएका छन्। फिल्म ‘सालार’मा प्रभासको अपोजिटमा श्रुति हसन देखिनेछिन्।
फिल्म ‘सालार’को कथा फारसीको सुल्तानको बारेमा हो। फिल्ममा पृथ्वीराज सुकुमारन सुल्तानको भूमिकामा छन्, जो खलनायक हुन् भने प्रभास उनको सबैभन्दा मिल्ने साथीको भूमिकामा छन्। जो पछि उनको शत्रु बन्छन्।
‘सालार’ होम्बले फिल्म्सको ब्यानरमा निर्माण भएको हो। फिल्म डिसेम्बर २२ मा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा हलमा रिलिज हुनेछ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
- २ मौसम अपडेट: पश्चिमी र मनसुनी वायुको प्रभाव, बागमती र गण्डकीको पहाडी भेगमा वर्षा र हिमालमा हिमपातको सम्भावना
- ३ आज फूलपाती पर्व: घरघरमा नवपत्रिका भित्र्याइँदै
- ४ विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
- ५ हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
- ६ बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै, यस्तो छ धार्मिक महत्त्व
- ७ नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

तपाईको प्रतिक्रिया दिनुहोस