Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठविश्वम्यानमारमा ७.७ म्याग्निच्युडको भुकम्प

    म्यानमारमा ७.७ म्याग्निच्युडको भुकम्प


    काठमाडौं । म्यानमारमा शुक्रबार ७.७ रेक्टर स्केलको भुकम्प जाँदा हताहति हुनेको पूर्ण विवरण आइसकेको छैन ।यसको असर थाइल्याण्डको राजधानी बैंककसम्म परेको बताइएको छ । भूकम्पपछि थाइल्यान्डको राजधानी बैंककमा सयौं मानिसहरू भवनबाट बाहिर निस्किएका थिए ।

    भूकम्पको धक्का थाइल्यान्डको राजधानी बैंककमा पनि महसूस गरिएको छ, जहाँका धेरै भवनहरू खाली गरिएका छन्। बैंककमा केही भवनहरू क्षतिग्रस्त भएका छन् भने, म्यानमारको राजधानी नेपिडमा सडकहरू भत्किएका छन्।समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटर गहिराइमा रहेको र यसको स्थान २१.९० डिग्री उत्तर अक्षांश र ९५.६५ डिग्री पूर्व देशान्तरमा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
    क्षतिको पूर्ण विवरण भने आइसकेको छैन् ।करिब १२ लाख जनसंख्या भएको म्यान्डेले शहरबाट लगभग १७.२ किलोमिटर केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । बैंककका प्रत्यक्षदर्शीहरूले मानिसहरु आतंकित भएर सडकमा दौडेको र स्विमिङ पुलबाट पानी छछल्किएको बताएका छन् ।

    क्षतिको विवरण साँझसम्म आइसक्ने बताइएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले…

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको

    २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।

    Techie IT