कानुन व्यवसायीलाई सिंहदरबार प्रवेश अवरोध हटाउन सुहाङद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले कानुन व्यवसायीलाई निर्बाध सिंहदरबार प्रवेश हुनुपर्ने बताउँदै प्रधानमन्त्री बालेन शाहको सचिवालयमार्फत ध्यानाकर्षण गराएका छन् ।नेम्बाङले बुधबार (चैत २५) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर ध्यानाकर्षण गराएका हुन् ।
प्रवेशमा कडाइ गर्दा कानुन व्यवसायीका काममा असहजता आउने भन्दै यो व्यवस्था हटाउन ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, नेम्बाङले कानुन व्यवसायीका हकमा नागरिक एपबाट प्रवेश पास लिएर मात्र सिंहदरबार प्रवेश गर्नुपर्ने व्यवस्था हटाउन ध्यानाकर्षण गराएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्से २७.८५ अंकले उकालो, कारोबार झन्डै ६ अर्ब रुपैयाँ
- २ नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
- ३ आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै
- ४ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ५ बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
- ६ ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
- ७ दुई समितिको बैठक बस्दै, नीति समीक्षा र वित्तीय अनुशासनमा केन्द्रित छलफल

तपाईको प्रतिक्रिया दिनुहोस