सिन्धुपाल्चोक बाढी र पहिरो कारण मृत्यु भएका प्रति सस्दय ५० हजारका दरले सबैलाई सहयोग : पूर्व मन्त्री बस्नेत
सिन्धुपाल्चोक/१४ असोज, बाढी पहिरो प्रकृति बिपदमा परि अकालमै ज्यान गुमाएका मृतकका परिबारलाई थोरै भएपनि सहयोग राहत पुगोस् भन्ने उदेश्य राखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा ज्यान गुमाएका परिवारका परिवार सदस्यलाई प्रति व्यक्ति ५० हजारका दरले दिने घोषणा गनुभएको थियो । त्यसै क्रममा लिसंखु पाखर गाउँपालिका वडा नं-३ गुरुम्राङमा बाढि पहिरोबाट ज्यान गुमाउन पुग्नु भएका बर्ष २६ सिर्जना मोक्तान, बर्ष ९ कि सेमसांंङ लामा योञ्जन र बर्ष ६ का सेमियङ लामा योञ्जन ३ जना मृतकलाई जनही ५० हजारका दरले मृतकका आफन्तलाई १लाख ५० हजार हस्तान्तरण गर्नुभयो ।
तेसैगरि नेपाली कांग्रेस लिसंखु पाखर गाउँपालिका सभापति जोगलाल तामाङ (जेठा) ले ५० हजार कांग्रेस नेता डुबाछिरिङ लामा २५ हजार सहयोग हस्तान्तरण गरिएको छ बढीका र पहिरोका कारण सिन्धुपाल्चोकमा १३ जनाले ज्यान गुमाएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस