ललितपुर/ ३ माघ, पव्लिक नेपाल डेण्टल एण्ड पोलिक्लिनिक ताल्छिखेलकाे आयाेजना नख्खु पुरानो बजार महिला समूह ललितपुर वडा नं. १३ मा शनिबार निशुल्क डेन्टल चेकजाँच सम्पन्न भएको छ।
शिविरमा रगत, मधुमेह तथा टुथब्रस, दन्तमन्जन सहित आवश्यक ओैषधि वितरण गरिएको दन्तराेग विशेषज्ञ डाक्टर सराेज घिमिरेले जानकारी गराउनुभयाे । कार्यक्रम ५० जना महिला तथा पुरुष लाभान्वित भएकाे उहाँले जानकारी गराउनुभयाे।
घिमिरेले दिनानुदिन दन्तराेग सम्बन्धि समस्याहरु बढिरहेको अवस्थामा जनचेतना जगाउँदै राेग न्युनिकरणका लागि सहयाेग पुर्याउने अभिप्रायका अनुसार स्वास्थ्य शिविर सञ्चालन गरिएको उहाँले जानकारी गराउनुभयो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस