Techie IT
  • The Film Nepal
  • २०८३ असार ३ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारशान्तिका लागि साइकल यात्रा

    शान्तिका लागि साइकल यात्रा


    काठमाडौं । विश्व शान्ति र मानव कल्याणको कामना गर्दै २५७० औं बुद्ध पूर्णिमाका अवसरमा ‘‘युनिभर्सल पिस स्याङ्चुरी’ले आयोजना गरेको ‘शान्तिका लागि साइकल यात्रा’को टोली बुधबार रजहर पुगेको छ।
    वैशाख १५ गते काठमाडौंको स्वयंभुबाट सुरु भएको पाँच दिने यात्राका सहभागिहरूलाई पहिलो दिन हेटौंडामा बास बसाइएको थियो भने दोस्रो बास रजहरस्थित पिप्रहर सामुदायिक होमस्टेमा। उनीहरू बिहीबार भैरहवा पुग्नेछन् ।
    शुक्रबार लुम्बिनी पुगेर उनीहरूले विश्व शान्तिको कामना गर्दै ध्यान तथा दीप प्रज्वलन गर्ने ‘शान्तिका लागि साइकल यात्रा’ का संयोजक देवेन्द्र बस्न्यातले बताए।

    शुक्रबार लुम्बिनी पुगेर उनीहरूले विश्व शान्तिको कामना गर्दै ध्यान तथा दीप प्रज्वलन गर्नेछन् । यात्राको पाँचौं दिन ध्यानपछि रिम्पोछेको पुस्तक ‘पाथ टु पर्फेक्ट फ्रिडम’को नेपाली अनुवाद ‘पूर्ण मुक्तिको मार्ग’ लोर्कापण गरिनेछ। धर्म गुरु श्याल्पा तेन्जिन रिम्पोछेको आब्हानमा यो यात्रा आयोजना गरिएको हो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    Techie IT