Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ खेलकुद ∕ उप-डोजो उद्‌‌घाटनका अवसरमा एफआइकेकेका ब्रान्च चिफ देशार सम्मानित

    उप-डोजो उद्‌‌घाटनका अवसरमा एफआइकेकेका ब्रान्च चिफ देशार सम्मानित


    काठमाडौं/ १३ साउन, एफआइकेकेको उप डोजो उद्घाटनका अवसरमा नेपाल इन्टरनेशनल कराते क्योकुशिनकाई एशोसियसन एफआइकेकेका ब्रान्च चिफ केशव देशार सम्मानित भएका छन्।

    चन्द्रागिरी नगरपालिका १२ बलम्बुमा आइतबार एफआइकेकेको उप डोजो उद्घाटनका क्रममा देसार सम्मानित भएका हुन् । 
    फूलकन्ट्याक करातेमा योगदान दिएवापत उपडोजोले उनलाई सम्मान गरेको हो । ब्रान्च चिफ देशार बागमती प्रदेशको नेपाल फूलकन्ट्याक कराते तदर्थ समितिका अध्यक्ष समेत हुन् । 
    सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद अन्तर्गत नेपाल फूलकन्ट्याक करातेका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक कुमार श्रेष्ठलाई समेत सम्मान गरिएको छ । 
    कार्यक्रममा एफआइकेकेका कोषाध्यक्ष शारदा थिङसहितका अग्रज खेलाडीहरु सुनिल आचार्य, विकास श्रेष्ठ, सम्झना श्रेष्ठ, समिर दुधराज, राजकुमार नगरकोटी लगायतको उपस्थिति थियो।उप-डोजो प्रशिक्षक अभिशेक डंगोलले डोजोको आगामी कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने

    काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    Techie IT