प्रधानमन्त्री प्रचण्डलाई पोखरामा देखाइयो कालो झण्डा
कास्की । पोखरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सूर्यदर्शन सहकारीपीडितले कालो झण्डा देखाएका छन् । माओवादी केन्द्र गण्डकीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका प्रधानमन्त्री प्रचण्डलाई सहकारीपीडितले कालो झण्डा देखाएका हुन् ।
सभागृहअगाडि प्रदर्शन गर्दै उनीहरूले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएपछि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नेपालमै बनेको विद्युतीय स्कुटर प्रवद्र्धनमा सरकारको साथ रहने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता
- ३ नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता
- ४ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ५ देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्यता छैन, अदालतको निर्णय मान्छु
- ६ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ७ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

तपाईको प्रतिक्रिया दिनुहोस