Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियवालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्ड

    वालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्ड


    काठमाडौँ /२७ भदौ, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली  कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ ।
    बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेटवार्ता र छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
    सचिवालयका अनुसार उहाँहरुबिच संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगित भएको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम…

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र र

    ‘जीवन अन्त्य गर्ने सोच नबनाऔं, हामी साथमा छौं’ : गगन…

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै पनि कारणले निराश भएका नागरिकलाई जीवनप्रति आशा नरोक्न

    तीन महिनामा ४४ वातावरणीय प्रक्रिया सम्पन्न, १६ आयोजनाको ईआईए स्वीकृत

    काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासिक (वैशाख–असार) अवधिमा विकास निर्माणसँग सम्बन्धित ४४ वटा

    शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे आज मन्त्रालयको सरोकारवालासँग…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती तथा नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल

    सरकारी विज्ञापनमा निजी मिडियामाथिको विभेद अन्त्य गर्न सर्वोच्चको आदेश, चैत…

    काठमाडौँ । सरकारी विज्ञापन वितरणमा निजी सञ्चारमाध्यममाथि गरिएको विभेद अन्त्य गर्दै सर्वोच्च अदालतले नेपाल सरकारलाई सार्वजनिक तथा निजी मिडियाबीच भेदभाव

    तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट…

    काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध

    Techie IT