गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहले देशवासीको नाम दिएको सन्देश तथा फागुन १५ गते त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उनको भब्य स्वागत भए पछि उत्साहित राजावादीहरू आन्दोलनका बिभिन्न मोर्चा बनाउने तयारीमै रहेको बेला यो आन्दोलनको परिष्कृत खाका तयार गर्न लागेका हुन् ।
राप्रपाले बाेलाइयाे आन्दोलन समितिकाे बैठक
काठमाडाैं । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा नेपालले आज आन्दोलनको कार्यक्रम तय गर्ने भएको छ । जसका लागि राप्रपाको आन्दोलन मुल समितिको बैठक आज बस्दैँछ । मंगलबार बिहान ११ः०० बजे धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा सो बैठक बस्नेछ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आजको बैठकमा आन्दोलन मूल समितिको बैठकमा आन्दोलनका प्रस्तावित कार्यक्रम पेश हुने र कार्ययोजनाको मस्यौदाका बारेमा छलफल हुनेछ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने
