सिमराको घट्ना सम्बन्धमा रास्वपाको धारणा : दलले सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्छ
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार तथा आगामी रणनीतिबारे छलफल भइरहेको छ ।
यसैबीच, पार्टीले बाराको सिमरा घटनाप्रति चासो व्यक्त गरेको छ । घटनालाई लिएर रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ ।रास्वपाले देशमा निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरूले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने बताएको छ । यसका लागि सरकारले पर्याप्त सुरक्षा व्यवस्था उपलब्ध गराउनुपर्नेमा रास्वपाको भनाइ छ ।
एमालेका नेताहरू शंकर पोखरेल र महेश बस्नेत बुधबार बारा जाने कार्यक्रम तय भएको थियो । सिमरा विमानस्थल आसपास एमालेका कार्यकर्ताहरू पुगेका थिए । एमाले कार्यकर्ता र आफूलाई जेनजी बताउने युवाहरूबीच झडप भएछि कर्फ्यू लगाइएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ६ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस