प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं।सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको रासन रकम फागुन १ देखि लागू हुने गरी वृद्धि गर्ने निर्णय गरेको सरकार प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
‘मिति २०८२ फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस