राना मगरले दुई पेनाल्टी रोक्दा नेपालले भारतलाई हरायो
काठमाडौं।भारतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्दा नेपाल विजयी भएको छ।गान्तोकमा बुधबार भएको नेपाल र भारतको महिला टोलीबीचको एक्जिबिजन खेलको निर्धारित ९० मिनेट एक एक गोलको बराबरीमा सकियो। त्यसपछि पेनाल्टी सुटआउटमा नेपाल ३-० गोलले विजयी भयो।
पेनाल्टी सुटआउटमा नेपालका लागि सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरे । अनिता बस्नेतको प्रहार आउट भयो। पेनाल्टी सुटआउटमा नेपाल ३-० गोलले विजयी भयो।भारतका लागि पहिलो पेनाल्टी हानेकी प्रियादर्शनीको प्रहार नेपालकी सब्सिच्युट गोलकिपर अन्जना रानामगरले रोकिन्। भारतका लागि दोस्रो पेनाल्टी हानेकी सन्तोषको प्रहार आकासियो। यस्तै अष्टम ओरमको तेस्रो प्रहार पनि अन्जनाले विफल पारिन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ३ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ४ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ५ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ६ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन
- ७ बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस