Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारमृतकका आफन्त भेट्न घर घरमा पूर्व मन्त्री बस्नेत

    मृतकका आफन्त भेट्न घर घरमा पूर्व मन्त्री बस्नेत


    सिन्धुपाल्चोक/१६ असोज, नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री  सिन्धुपाल्चोक क्षेत्र नं. २ सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका बाढी पहिरोमापरी ज्यान गुमाउने मृतकको परिवारलाई  ५० हजारका दरले वितरण गर्ने कार्यलाई जारी राख्नुभएको छ । सोही क्रममा आज समाजसेवी नेकपा माओवादी पूर्ववडा अध्यक्ष लिसंखुपाखर वडा नं ३ वाफल निवासी काजी बहादुर तामाङ र उहाँको धर्मपत्नी सुन्तली तामाङलाई ५०/५० दरले १ लाख रुपैयाँ  मृतकका छोरा र छोरीलाई उहाँको घरमा पुगेर हस्तान्तरण गर्नुभएको हो ।

    नेपाली काग्रेस महासमिति सदस्य एवं सुनकोशी गाउँपालिका पूर्वअध्यक्ष श्रवण कुमार जिसी (विनोद), लिसंखुपाखर नेपाली कांग्रेस सभापति जोगलाल तामाङ (जेठा) ले मृतक परिवारलाई ५० हजार हस्तान्तरण गर्नुभएको थियो । उक्त रकम आपना स्व. पिताको नाममा सामाजिक काममा खर्च गर्ने परिवारका सदस्यहरुले बताउनुभएको छ । पहिरोका कारण लिसंखुपाखर मात्र ५ जनाले ज्यान गुमाएका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मेनपावर कम्पनीबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

    काठमाडौं/ १२ साउन, वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना समेत

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि १० नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं, १२ साउन, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा निर्धारित राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका

    नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७–१८ मा

    काठमाडौं, १२ साउन, नेपाल प्रेस युनियनले आफ्नो १०औँ संघीय महाधिवेशन २०८३ असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको

    मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध

    काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध

    नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा…

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित

    उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत…

    काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र

    Techie IT