Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारट्रेकिङ एजेन्सीको लागि पर्यटन विभागले नौबुँदे परिपत्र जारी गर्यो

    ट्रेकिङ एजेन्सीको लागि पर्यटन विभागले नौबुँदे परिपत्र जारी गर्यो


    काठमाडौँ । पर्यटन विभागले ट्रेकिङ एजेन्सीहरूलाई परिपत्र जारी गरेको छ । यही चैत ३ गते विभागले एक्सपिडिसन सञ्चालन गर्ने सबै ट्रेकिङ एजेन्सीहरूलाई नौबुँदे परिपत्र जारी गरेको हो ।विभागले सन् २०२६ को स्प्रिङ सिजनमा हिमाल आरोहणका गतिविधि व्यवस्थित र सुरक्षित बनाउन भन्दै उक्त परिपत्र जारी गरेको हो ।

    विभागले हिमाल आरोहण अनुमति लिनुपर्ने समयभन्दा कम्तिमा दुईदिनअगावै नियमावलीअनुसार विस्तृत विवरण भरेको निवेदन पेस गर्न भनेको छ ।

    हिमाल आरोहणको क्रममा भएको उद्धारसम्बन्धी विवरण पर्यटन विभाग र पर्यटक प्रहरी कार्यालयमा अनिवार्य बुझाउनुपर्ने पनि परिपत्रमा उल्लेख छ ।
    विवरणमा आरोहण अनुमतिको निवेदन पेस गर्दा सरदार अनिवार्य खुलाउन भनिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा…

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित

    उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत…

    काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र

    मानव बेचबिखन नयाँ स्वरूपमा फैलँदै, सामूहिक प्रयास अपरिहार्य : हरिवंश…

    काठमाडौं । मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर निस्केर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको भन्दै हास्य कलाकार हरिवंश आचार्यले

    नीति तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रभावकारी

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    Techie IT