Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १० बिहीबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रकांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

    कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने


    काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को ७औं महिना ९साउन–माघ० सम्म १५।२६ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार माघसम्म पूँजीगत खर्च न्यून हुँदा चालु खर्च भने चुलिएको छ । चालु खर्च लक्ष्यको ४७.६२ प्रतिशत भइसकेको छ ।
    सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विकास बजेट खर्चको लक्ष्य राखेको छ । माघसम्म भने ६३ अर्ब ७२ करोड रुपैयाँमात्र खर्च भएको छ । उता, ११ खर्ब ८० अर्ब ९८ करोड बराबर चालु खर्च गर्ने लक्ष्य छ ।
    माघसम्म ५ खर्ब ६२ अर्ब ३७ करोड खर्च भएको तथ्यांक छ । वित्तीय व्यवस्थातर्फको खर्च १ खर्ब ७५ अर्ब २७ करोड भएको छ । जुन लक्ष्यको ४६.७१ प्रतिशत बराबर हो । यस वर्ष वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब २४ करोड खर्च गर्ने लक्ष्य छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना

    जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक

    आज (बिहीबार) बजारमा सुनचाँदीको मुल्य घट्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले घटेर दुई लाख ९८

    यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर

    मंगलबार नेप्सेमा गिरावट, सूचक १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा बन्द

    काठमाडौँ । नेपालको धितोपत्र बजार मापक सूचक नेप्सेमा मंगलबार पनि गिरावट देखिएको छ। आज नेप्से १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा

    अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी…

    काठमाडौं | आगामी आर्थिक वर्षको बजेट तयारीबारे विषयगत मन्त्री र सचिवसँग अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफल गरेका छन् ।सोमबार अर्थ मन्त्रालयमा

    सुनचाँदीको मुल्य बढ्यो

    काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३

    Techie IT