Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनेप्सेमा लगातार गिरावट : सोमबार २०.२७ अंकले घट्यो, कारोबार ४ अर्ब रुपैयाँमाथि

    नेप्सेमा लगातार गिरावट : सोमबार २०.२७ अंकले घट्यो, कारोबार ४ अर्ब रुपैयाँमाथि


    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सोमबार पनि दोहोरो अंकले घटेको छ । आज नेप्से २०.२७ अंकले ओरालो लाग्दै २७३५.१४ विन्दुमा बन्द भएको हो ।

    आज ३५६ वटा कम्पनीका ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँ बराबरको कारोबार भएको छ । फाइनान्स समूह बाहेक अन्य सबै उपसमूहका सूचकहरू घटेका छन् ।

    कारोबारका क्रममा कालिन्चोक हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी १४.९९ प्रतिशतले वृद्धि भएको छ भने क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्य १३.११ प्रतिशतले बढेको छ ।

    यता, उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ७.१४ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, लक्ष्मी बैंक डिबेन्चरको १७ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेप्सेमा ७.९० अंकको सुधार, कारोबार ६ अर्ब २६ करोडमाथि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज शुक्रबार ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ। आज ३५३ वटा कम्पनीका

    सुन तोलामा ५ हजार ८ सय र चाँदी १५५ रुपैयाँले…

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल

    उद्योग वाणिज्य महासंघमा वस्तुगत परिषद् गठन, निजी क्षेत्रको आवाज सशक्त…

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ। परिषद् गठनसँगै

    कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल आइपुग्यो, नेपालतर्फ…

    काठमाडौं । नेपालका कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको

    नेप्सेमा ४१.७० अंकको उत्साहजनक उछाल, कारोबार ५ अर्ब ५१ करोड…

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य वृद्धि भएको छ। आज नेप्से ४१.७० अंकले

    सुन तोलामा रु १,९०० र चाँदी रु ४० ले महँगियो

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु १,९००

    Techie IT