अमेरिकी राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प
काठमाडौं/ २१ कातिक, अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ। राष्ट्रपति निर्वाचित हुन आवश्यक पर्ने २ सय ७० इलेक्टोरल भोट भन्दा बढी नतिजा ल्याएर उहाँ राष्ट्रपति पदमा विजयी हुनुभएको हाे । निर्वाचनबाट कमला ह्यारिस पराजित हुनुभएको छ।
अमेरिकी राष्ट्रपति चुनावमा लगातार तीन पटक उम्मेदवार हुनुअघि डोनाल्ड ट्रम्प अमेरिकाका प्रतिष्ठित अर्बपति हुनुहुन्थ्यो ।
२०१५/१६ को राष्ट्रपतीय चुनावअघिका दशकहरूमा, न्यूयोर्कको ‘रियल स्टेट मुगल’ डोनाल्ड ट्रम्पको जीवनबारे ट्याब्लोइड र टेलिभिजनमा धेरै कथाहरू प्रकाशित थिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ७ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने

तपाईको प्रतिक्रिया दिनुहोस