विधान विपरीत काम गरेपछि कांग्रेस बागमती प्रदेशका सह-महामन्त्री श्रेष्ठलाई कारबाही
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका सह महामन्त्री हरिशरण श्रेष्ठलाई पार्टीले कारबाही गरेको छ ।
नेपाली कांग्रेस पार्टी विधान विपरीत पटक पटक अनुशासन हिन काम गरेको भन्दै उनलाई कारबाही स्वरुप निष्कासन गरेको हो ।
श्रेष्ठलाई अनुशासन समितिको संयोजकबाट निस्कासन गरेको स्रोतले जनाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस