काठमाडौं| मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको चाल्नाखेलबाट उनी पक्राउ परेका हुन् । साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगले कारवाहीको पत्र पठाएपछि पक्राउ गरेको बुझिएको छ ।
प्रसाई यस अघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आज देशभर बकर ईद मनाइँदै, मस्जिद र इदगाहमा मुस्लिम समुदायको उल्लासपूर्ण सहभागिता
- २ प्रधानमन्त्री शाहको दाबी : भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य भेटियो
- ३ अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार
- ४ आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने अनुमान
- ५ संसद्का दुवै सदनको बैठक बस्दै
- ६ पूजा महतोको शानदार अर्धशतक, चीनसामु नेपालले राख्यो १२६ रनको लक्ष्य
- ७ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय

तपाईको प्रतिक्रिया दिनुहोस