Techie IT
  • The Film Nepal
  • २०८३ असार १९ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिके बिषयमा छलफल गर्न जुटे त प्रमुख तीन दलका शिर्ष नेता ?

    के बिषयमा छलफल गर्न जुटे त प्रमुख तीन दलका शिर्ष नेता ?


    काठमाडौं – प्रमुख राजनीतक दलहरुले २०६२ मसिंरमा आफैंले भारतको  दिल्लीमा १२ बुदे सहमति गरि छ महिना भित्र टुंगोमा पुर्याउने भनेको विषय मध्येकाे प्रमुख एक बिषय हाे  टीआरसी । तर सहमित भएको १८ वर्ष सम्म पनि टुंगोमा  पुग्न नसकेको संक्रमणकालिन न्याय समन्धीको विषय टीआरसी बारेमा दलहरु पटक पटक छलफलमा बस्ने गरेका छन् । आआफ्नो दलिय अडानकाे कारण र एमालेले सत्ता बार्गेनिङ काे प्रमुख हतियार बनाउने गरेको बिषय हाे टिआरसि । आज फेरि यहि बिषयमा छलफल गर्न प्रमुख तीन दल कांग्रेस , एमाले र माओवादी जुटेका छन् । प्रधानमन्त्री को सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अद्द्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक बिच छ्लफल भएको छ  । खास गरि पश्चिमा अन्तर्राष्ट्रिय शक्ति केन्द्र हरुको समेत सर्वाधिक चासो रहेको यो विषयमा दलहरु कहिले सहमतिमा पुग्छन् त्यो प्रतीक्षाको विषय हाे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

    काठमाडौं । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल को रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको

    थमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ, उच्च…

    काठमाडौं । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा प्रहरीले पक्राउ

    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति रोक्का गरिने

    काठमाडौं । सरकारले उचित कारण बिना पेट्रोलपम्प बन्द गरेर इन्धन आपूर्ति असहज बनाउने व्यवसायीमाथि कडा कारबाही गर्ने कानुनी व्यवस्था लागू

    सम्पत्ति शुद्धीकरण कानुन राजनीतिक हतियार बन्नुहुँदैन : अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका

    चितवनमा अनुमति बिना कालो स्टिकर प्रयोगमा रोक, १५० सवारीसाधनबाट हटाइयो

    काठमाडौं । चितवनमा अनुमति बिना सार्वजनिक तथा निजी सवारीसाधनमा कालो स्टिकर प्रयोग गर्न रोक लगाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय

    नेपालमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि, जुनमा ९१ हजारभन्दा बढी विदेशी…

    काठमाडौं ।  सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी)

    Techie IT