सिन्धुपाल्चोक उद्योग बाणिज्य सघको प्रथम उपाध्यक्षमा बस्नेत निर्विराेध
काठमाडाै- सिन्धुपाल्चोक उद्योग बाणिज्य सघको प्रथम उपाध्यक्षमा भेष बहादुर बस्नेत ( राजेन्द्र )निर्बिरोध निर्वाचित भएका छन ।
११ अधिबेशनको लागि नेतृत्व चयनमा उम्मेदवारी दिएका उनी प्रथम उपाध्यक्षको लागि एक्लाे उम्मेदबार भएपछि निर्वाचित भएका हुन् ।
त्यस्तै तृतीय उपाध्यक्षमा बिचारी पराजुली, महासचिवमा इश्वर गुभाजु र सह कोषाध्यक्षमा उद्दब पौडेल महिला सदस्य चमेली श्रेष्ठ,कल्याणी घिसिङ निर्बिरोध निर्बाचित भएका छन।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ४ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ५ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ६ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ७ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो

तपाईको प्रतिक्रिया दिनुहोस