सिन्धुपाल्चोकमा विभिन्न पार्टी परित्याग गरी ४० जनाभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश
काठमाडौँ । सिन्धुपाल्चोकमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नेहरुको लर्को लागेको छ ।
आइतबार एक कार्यक्रमका बीच सिन्धुपाल्चोक क्षेत्र नम्बर १ लिसंखुपाखर गाउँपलिकाबाट विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा ४० भन्दा बढी प्रवेश गरेका छन् ।
उनीहरुलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतले खादा र माला लगाएर स्वागत गरेका छन् ।
एमाले, माओवादी र एकीकृत समाजवादी लगायतका सदस्यहरुले पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
- ५ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ६ विश्वकप : मोरक्कोको पहिलो जित
- ७ रास्वपाको प्रथम महाधिवेशन भरतपुरमा सुरु, रवि र बालेनले संयुक्त उद्घाटन

तपाईको प्रतिक्रिया दिनुहोस