काठमाडौं । सत्ता गठबन्धन दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पक्राउ परेका छन् । प्रहरीले माइतीघरबाट बानेश्वरतर्फ लाग्ने क्रममा जनमत पार्टीका अध्यक्ष डा. राउतसहित जनमत पार्टीका नेताहरुलाई पक्राउ गरेको छ ।
जनवरी १ तारिकका दिन पारेर धोती दिवस मनाउन भन्दै अध्यक्ष डा. राउत दलबलसहित सडकमा निस्किएका थिए । उनलाई पक्राउ गरी पुलिस क्लबमा राखिएको छ । प्रहरीका अनुसार निषेधित क्षेत्रमा प्रवेश गरेकाले mिनयन्त्रणमा लिइएको हो । उनलाई आजै केहीबेरमा छाड्ने प्रहरी तयारी छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ विश्वकप : मोरक्कोको पहिलो जित
- ५ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ६ चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
- ७ रास्वपाको प्रथम महाधिवेशन भरतपुरमा सुरु, रवि र बालेनले संयुक्त उद्घाटन

तपाईको प्रतिक्रिया दिनुहोस