Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारसञ्चारकर्मी अधिकारीको अभिनयमा दसैँ खर्च सार्वजनिक

    सञ्चारकर्मी अधिकारीको अभिनयमा दसैँ खर्च सार्वजनिक


    काठमाडौं/ ९ असाेज, लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक घमेश दुलालको दसैँ गीत ‘खर्च दसैँलाई’ सार्वजनिक भएको छ।
    गायक दुलालले दसैँमा गरिबले खर्च जुटाउन नसक्दाको दुख, छोराछोरीलाई नयाँ लुगा किन्न लाउन खान दिन नसक्नुको पिडा उजागर गरेर खर्च दसैँलाई बोलको गीत तथा भिडियो तयार पारेका छन्।
    भिडियोमा सञ्चारकर्मी संगिता अधिकारीको अभिनय रहेको छ। त्यस्तै गीतमा भीम बगाले, मनोज केशी लगायत बाल कलाकार आशिन अधिकारी र युनेश कार्कीको  अभिनय रहेको छ। गीतकार तथा निर्देशक साजन पराजुलीको शब्द रहेको गीतमा एरेञ्ज तथा संगीत सुफिक्स मदनको रहेको छ।
    गीतको निर्देशक पछिल्लो समयका निकै व्यस्त तथा चर्चित निर्देशन उमेश कार्की युकेको रहेको छ भने शब्द र छायाङकन साजन पराजुलीको रहेको छ।
    एरिका डिजिटल स्टुडियोमा रेकडिङ तथा साझा क्रियसन प्रालिद्वारा निमार्ण गरिएको उक्त “खर्च दसैँलाई” बोलको गीत गायक घमेश दुलालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    Techie IT