Techie IT
  • The Film Nepal
  • २०८३ असार ५ शुक्रबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनेप्से ७.७३ अंकले उकालो, २७९६ विन्दु नाघ्यो

    नेप्से ७.७३ अंकले उकालो, २७९६ विन्दु नाघ्यो


    काठमाडौँ ।  नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ। सोमबार Nepal Stock Exchange परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा पुगेर बन्द भएको हो।

    आज ३५१ वटा कम्पनीका १ करोड ९ लाख २८ हजार ६१७ कित्ता शेयर कुल ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार १२७ रुपैयाँमा कारोबार भएको छ।

    आज हाइड्रोपावर, लगानी, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक अधिकांश क्षेत्रका शेयर मूल्यमा वृद्धि देखिएको छ।

    कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट, शिखर पावर र माइ खोला हाइड्रोपावर कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिटी होटलको शेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ।

    त्यसैगरी, निफ्रा ग्रिन इनर्जी डिबेञ्चरको शेयर मूल्य सबैभन्दा धेरै १४.०१ प्रतिशतले घटेको छ।

    कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्सले ३० करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार गर्दै अग्रस्थानमा रहेको छ भने अन्खु खोला हाइड्रोपावरले २६ करोड १८ लाख रुपैयाँको कारोबार गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ऊर्जा क्षेत्रमा १ खर्ब १४ अर्ब बजेट, आगामी वर्ष १,०४०…

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रलाई देशको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध

    गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च…

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक

    नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४…

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज शुक्रबार ४ अंकले घटेर २ हजार ७२४.०३ विन्दुमा पुगेर बन्द भएको छ।

    सुनको मूल्यमा उच्च वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो

    काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन तथा चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल

    Techie IT