Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ७ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारकस्तो थियो २०७९ को निर्वाचनमा समानुपातिक तर्फ दलहरुले पाएको मत ?

    कस्तो थियो २०७९ को निर्वाचनमा समानुपातिक तर्फ दलहरुले पाएको मत ?


    काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन आउन तीन हप्तामात्र बाँकी छ । यतिबेला सबै जसो राजनीतिक दलहरु चुनावी अभियानमा व्यस्त छन् ।
    समानुपातिक तर्फ कसले बाजी मार्ला भन्ने चर्चा पनि चलिरहेकै छ ।

    वि.सं.२०७९ को निर्वाचनमा समानुपातिक तर्फ १करोड,५लाख ,६०हजार बयासी मतमध्ये नेकपा एमालेले २८ लाख,४५ हजार ६ सय एकचालिस,नेपाली काँग्रेसले २७ लाख १५ हजार दुईसय पच्चिस र नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय चौरासी मत प्राप्त गरेका थिए ।यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय उनान्चास मत प्राप्त गरेका थिए ।

    उक्त निर्वाचनमा जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार तीन सय चौध,जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय पचपन्न मत पाएका थिए ।यसैगरी नेपाल कम्यूनिष्ट पार्टी(एकिकृत समाजवादी)ले २ लाख ९८ हजार ३ सय एकानब्बे,नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७ सय बाइस मत पाएका थिए ।

    अहिलेको निर्वाचनमा पहिले समानुपातिक तर्फ धेरै मत ल्याउनेहरुलाई आफ्नो मत कायम राख्न चूनौति देखिएको छ भने कम मत ल्याउनेहरुले बढाउन प्रयास गरिरहेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आजपाको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा खगेश रंजितकार

    काठमाडौं, ६ वैशाख । आम जनता पार्टी (आजपा)को काठमाण्डौ जिल्ला कमिटी पुनर्गठन गरिएकोछ । खगेश रंजितकारको अध्यक्षतामा ५७ सदस्यीय काठमाडौं

    राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

    काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको

    रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय

    करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौं|  सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा

    वीरगञ्जमा एकाबिहानै चल्यो डोजर

    वीरगञ्ज| मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक

    तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ

    काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका

    Techie IT