काठमाडौं।मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा समूह ‘सी’अन्तर्गतको पाँचौं खेलमा इंग्ल्याण्ड र नेपाल भिड्दैछन्। खेल आइतबार नेपाली समयअनुसार दिउँसा सवा तीन बजे हुँदैछ।
नेपालविरूद्ध इंग्ल्यान्डले टस जितेको छ भने पहिले ब्याटिङ गर्ने भएको छ। नेपाली टोलीमा शेर मल्लले डेब्यू गर्दैछन्। यस्तै शेरसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पहिलो पटक टी-२० विश्वकप खेल्दैछन्। यस खेलमा नेपालको तर्फबाट कुशल भुर्तेल,आसिफ शेख,रोहित पौडेल,दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,लोकेश बम,गुलशन झा,करण केसी,शेर मल्ल,नन्दन यादव,सन्दीप लामिछाने रहेका छन् ।
यसैगरी इंग्ल्यान्डबाटफिल साल्ट, जोस बटलर,जेकब बेथेल,टम ब्यान्टन ,ह्यारी ब्रुक,स्याम कुरान ,विल ज्याक्स, लियाम डसन, जोफ्रा आर्चर,आदिल रशीद ,लुक वुड मैदानमा उत्रनेछन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आज देशभर बकर ईद मनाइँदै, मस्जिद र इदगाहमा मुस्लिम समुदायको उल्लासपूर्ण सहभागिता
- २ प्रधानमन्त्री शाहको दाबी : भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य भेटियो
- ३ अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार
- ४ आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने अनुमान
- ५ संसद्का दुवै सदनको बैठक बस्दै
- ६ पूजा महतोको शानदार अर्धशतक, चीनसामु नेपालले राख्यो १२६ रनको लक्ष्य
- ७ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय

तपाईको प्रतिक्रिया दिनुहोस