Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २३ शनिबार

    अपडेट
    गृहपृष्ठराजनीतिदेशको सबै माहोललाई नेतृत्व गर्नसक्ने, सही दिशा दिन सक्ने नेपाली कांग्रेस मात्रै हो- केन्द्रीय सदस्य अमात्य

    देशको सबै माहोललाई नेतृत्व गर्नसक्ने, सही दिशा दिन सक्ने नेपाली कांग्रेस मात्रै हो- केन्द्रीय सदस्य अमात्य


    ललितपुर/ २५ माघ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यले देशको सबै माहोललाई नेतृत्व गर्नसक्ने, सही दिशा दिन सक्ने नेपाली कांग्रेस मात्रै हो भन्नुभएको छ। नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ द्वारा आयोजित ललितपुर महानगरको वडा नं. २६ र २७ सुनाकोठीको क्रियाशील भेला तथा निर्वाचन परिचालन समितिको वैठकलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय सदस्य अमात्यले अहिलेको अवस्थामा नेपाली कांग्रेसले जित्नु अनिवार्य छ भन्दै देशको सबै माहोललाई नेतृत्व गर्नसक्ने, सही दिशा दिन सक्ने नेपाली कांग्रेस मात्रै हो भन्नुभएको हो।

    “उम्मेदवार को व्यक्ति छ भन्ने धेरै चिन्ता हामीलाई छैन, हामीले रुखलाई जिताउने हो, रुख जिते हामी सबै जित्छौं, रुखले हार्दा हामी सबै हार्छौं।” उहाँले भन्नुभयो। ललितपुर क्षेत्र नं. ३ मा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । निष्कलंक व्यक्तित्व, इमानदार छवि र हक्की स्वभाव भएका श्रेष्ठ तर्कशील,क्षमतावान राजनीतिज्ञ हुनुहुन्छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

    काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

    रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई

    परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार)देखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा

    विश्व वातावरण दिवस आज : जलवायु कार्यमा जोड, वातावरण संरक्षणमा…

    काठमाडौँ । विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ मा यो

    पशुपति सेभिङ एण्ड क्रेडिटका १४० ऋणीको नाम सार्वजनिक

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली

    टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान

    काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले थुनामा राखेर

    Techie IT