Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २३ शनिबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रसेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार रकम

    सेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार रकम


    काठमाडौँ । नेप्सेमा आज सामान्य करेक्सन आएको छ । सोमबार नेप्से १.५३ अंकले बढेर २६९५.७३ विन्दुमा पुगेर रोकिएको छ । आज ३३० कम्पनिका एक करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, उत्पादन, निर्जीव वीमा र  ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ०४ प्रतिशतले घटेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ०५ प्रतिशतले बढेको छ । आजको कारोबारमा कुल ३३० कम्पनीका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर किनबेच भएका छन् । यसबाट कुल कारोबार रकम ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ रुपैयाँ पुगेको छ । बजारमा कुल ९१ हजार ६१ पटक कारोबार भएको छ ।

    यसदिन ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आ त्यस्तै फाइनान्स उपसूचक ०.८९ प्रतिशतले ओरालो लाग्दा जीवनबीमा भने ०.३५ प्रतिशतले घटेको छ ।

    एसवाइ प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको सेयर १० प्रतिशतले बढ्यो भने मिथिला लघुवित्त वित्तिय संस्थाको मूल्य १० प्रतिशतले घटेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा २१ सय र चाँदी ५५…

    काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य

    नेप्से १३.४६ अंकले घट्यो, कारोबार ४ अर्ब ७० करोडमा सीमित

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १३.४६ अंकले घटेर २,७६६.७८ विन्दुमा बन्द भएको छ। आज ३५३ वटा कम्पनीका

    नेप्से २६.७२ अंकले घट्यो, ५ अर्ब ६१ करोडको कारोबार

    काठमाडौँ । बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा बन्द

    राज्यको क्षमता अनुसार सन्तुलित बजेट ल्याएका छौं : अर्थमन्त्री स्वर्णिम…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेट राज्यको क्षमता र स्रोत व्यवस्थापनलाई ध्यानमा राखेर सन्तुलित रूपमा ल्याइएको

    सुनचाँदीको मूल्यमा उच्च वृद्धि, सुन तोलाको ३ लाख ११ हजार…

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २०

    बजेटबारे अर्थमन्त्री वाग्ले आज पत्रकारसँग प्रत्यक्ष संवाद गर्दै

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीसँग पत्रकार सम्मेलनमार्फत अन्तक्रिया गर्ने भएका छन्। अर्थ

    Techie IT