Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १६ शनिबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियप्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ

    प्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ


    धुलिखेल/ भदौ १४, प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गर्नुभएको छ । विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो `हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो ।
    कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो ।
    प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस

    Kathmandu.  The National Human Rights Commission has recommended an investigation into Gauri Bahadur Karki, the chairperson of the Judicial Inquiry

    सुशासन र आर्थिक समृद्धिमा सरकार केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक सुधार ल्याउने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्

    काठमाडौं महानगरको कक्षा ११–१२ छात्रवृत्तिमा २६ हजारभन्दा बढी आवेदन, विज्ञान…

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूमा कक्षा ११ र १२ का लागि प्रदान गरिने छात्रवृत्तिमा २६ हजार ८८८ जना विद्यार्थीले

    ‘मलमास मेला’ले मच्छेनारायण क्षेत्र भक्तिमय

    काठमाडौं । ‘मलमास मेला’का नामले परिचित मच्छेनारायण मेला सुरु भएसँगै मन्दिर क्षेत्रमा भक्तजनको घुइँचो लाग्न थालेको छ । पुरुषोत्तम मास

    प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिनिधिसभामा विपक्षीको अवरोध, बैठक जेठ १२ सम्म…

    काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध जारी राखेका छन् । सभामुख डोलप्रसाद अर्याल ले बैठकको

    प्रधानन्यायाधीश सिफारिस विवाद : नेपाल बारको आज लाल्टिन प्रदर्शन

    काठमाडौँ ।  नेपाल बार एसोसिएसनले आज लाल्टिन बालेर विरोध प्रदर्शन गर्ने भएको छ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सिफारिसविरुद्ध

    Techie IT