काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डिन प्रिमियर लिग (आईपीएल) २०२६ को उद्घाटन खेलमा सनराइजर्स हैदराबादसँग खेल्ने भएको छ । बुधबार भारतीय क्रिकेट कन्त्रोल बोर्ड (बीसीसीआई)ले प्रतियोगिताको पहिलो चरणको खेल तालिका सार्वजनिक गरेसँगै बैंगलुरुले सनराइजर्ससँगको भेट पक्का गरेको हो । बीसीसीआईले सार्वजनिक गरेको उक्त खेल तालिका आगामी अप्रिल १२ सम्मको छ ।
बीसीसीआईका अनुसार, खेल भारतको एम.चिन्नास्वामी क्रिकेट रंगशालामा मार्च २८ मा हुनेछ ।आईपीएलको यस संस्करण भने आगामी मार्च २८ देखि मे ३१ सम्म हुने तालिका छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सुनचाँदीको मुल्य बढ्यो
- २ सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको चेतावनी
- ३ आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
- ४ आजपाको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा खगेश रंजितकार
- ५ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ६ वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने
- ७ गाउँ फर्किने सपना देखाउने फिल्म ‘पहाड’

तपाईको प्रतिक्रिया दिनुहोस