Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १३ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिअन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?

    अन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?


    काठमाडौं।यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।हालसम्म समानुपातिकतर्फ  एक करोड ७ लाख ३० हजार ५५१ मतगणना भएको छ ।पछिल्लो परिणाम अनुसार रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ ।

    दोस्रोमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, तेस्रो भएको एमालेले १४ लाख ४८ हजार ३१८ र चौथौ भएको नेकपाले ८ लाख ३ हजार ६२७ मत पाएको छ । यस्तै, पाँचौ भएको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ ।
    जसपा नेपालले एक लाख ७४ हजार ३०६ मत पाउँदा जनमत पार्टीले ७८ हजार ९४९ मत पाएको छ । जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत पाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुकुमबासी बस्ती भत्काइप्रति हर्क साम्पाङको आक्रोश, सरकारलाई कडा प्रश्न

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुमबासी बस्ती भत्काउने कार्यप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। आइतबार

    सीता जन्मोत्सवलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक विदासहित राष्ट्रिय पर्वको…

    काठमाडौं, १२ वैशाख । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साहले नेपालको गौरव, राष्ट्रिय विभूती माता सीताको जन्मोत्सवलाई

    थापाथलीसहित तीन बस्ती हटाइँदा १४४ परिवार सम्पर्कमा, अस्थायी बसोबासको व्यवस्था

    काठमाडौँ । थापाथलीसहित तीन क्षेत्रमा १४४ परिवार सम्पर्कमा, अस्थायी बसोबासको व्यवस्था थापाथली, गैरीगाउँ र शान्तिनगरका नदीकिनार बस्तीबाट विस्थापित १४४ परिवार

    देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं | नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायूको आंशिक प्रभाव कायम रहेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र

    सालीनदी किनारबाट हतियारसहित दुई पक्राउ, गोली प्रहारपछि एक घाइते

    काठमाडौं । शंखरापुर नगरपालिका–५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल, म्याग्जिन र गोलीसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर बकैया

    पोखरेलद्वारा विवादित व्यवहारमा माफी, ‘संयमता नदेखिएको स्वीकार’

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुंगाको एक विद्यालयका प्रधानाध्यापकसँगको विवादित व्यवहार सार्वजनिक भएपछि माफी मागेका

    Techie IT