Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ९ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिसबैभन्दा बढी काठमाडौंमा २५० जना र कम मनाङमा ३ जना चुनावी मैदानमा

    सबैभन्दा बढी काठमाडौंमा २५० जना र कम मनाङमा ३ जना चुनावी मैदानमा


    काठमाडौं।प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा बढी उमेदवारी काठमाडौंमा जिल्लामा परेको छ । काठमाडौंमा १० निर्वाचन क्षेत्र छ र जहाँ राजनीतिक दल र स्वतन्त्र गरी २५० जनाले उमेदवारी दिएका छन् ।देशका १६५ स्थानमा हुने निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी कुल ३ हजार ४०६ जनाको उमेदवारी परेको छ । उमेदवारी दिनेमा ३ हजार १७ जना पुरुष, ३८८ महिला र अन्य १ जना छन् ।

    आयोगका तथ्याङ्कअनुसार, निर्वाचनमा सबैभन्दा बढी उमेदवारी परेका प्रमुख १० जिल्लामा क्रमशः काठमाडौं, धनुषा, रुपन्देही, महोत्तरी, सिराहा, सर्लाही, सुनसरी, मोरङ र बारा छन् ।काठमाडौंमा २५०, धनुषामा १५८, रौतहटमा १४२, महोत्तरीमा १३९, सिराहामा १३८, सर्लाहीमा १३१, सुनसरीमा ११०, मोरङमा ११० र बारामा ११० जनाले उमेदवारी दिएका छन् ।

    सबैभन्दा ठूलो संख्यामा उमेदवारी पर्ने १० जिल्लामा काठमाडौं बाहेक सबै तराई–मधेशका जिल्ला छन् ।सबैभन्दा कम ३ जनाको उमेदवारी मनाङ जिल्लामा परेको छ ।कम उम्मदवारी पर्ने १० जिल्लामा क्रमशः मनाङ, हुम्ला, मुगु, बझाङ, बाजुरा, मुस्ताङ, डोल्पा, डोटी, कालिकोट र जुम्ला छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    यी स्थानमा आज वर्षाको सम्भावना, तराईमा तातो लहर

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।यसको प्रभाव

    प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई हस्तान्तरण

    काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सभामुख डोल प्रसाद (डीपी) अर्याललाई मस्यौदा प्रतिवेदन हस्तान्तरण गरेको छ। समितिका सभापति गणेश

    प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित

    अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी…

    काठमाडौं | आगामी आर्थिक वर्षको बजेट तयारीबारे विषयगत मन्त्री र सचिवसँग अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफल गरेका छन् ।सोमबार अर्थ मन्त्रालयमा

    ३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने

    काठमाडौं । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ

    गौर हत्याकाण्ड बारेमा भ्रामक प्रचार नगर्न पीडितको अपिल

    काठमाडौं, ७ वैशाख । गौर हत्याकाण्ड संघर्ष समितिकी संयोजक रुपसागर उपाध्यायले गम्भीर र संवेदनशील आपराधिक घटना बारेमा भ्रामक प्रचार गर्दै

    Techie IT