Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ४ शुक्रबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रबाँसवारी जग्गा प्रकरण : व्यवसायी वसन्त चौधरीलाई सीआईबीले कागज गराएर छाेड्याे

    बाँसवारी जग्गा प्रकरण : व्यवसायी वसन्त चौधरीलाई सीआईबीले कागज गराएर छाेड्याे


    काठमाडाै- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी वसन्त चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हड्पिएको मुद्दामा कागज गराएको छ। 

    चौधरी ग्रुपले काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ। 

    यसअघि वसन्तका भाइ अरुणलाई पक्राउ गरेर अनुसन्धान गरेको सीआईबीले अदालतको आदेशपछि हाजिरी जमानीमा रिहा गरेको थियो। 

    अरुण भने च्याम्पियन फुटवेयर हुँदै हालको चाँदबाग रेसिडेन्सी प्रालिको सञ्चालक पनि हुन्।, जग्गा यही कम्पनीको नाममा आएको थियो।

    अर्बपति व्यवसायी एवम् सांसद विनोद चौधरीलाई पनि यो मुद्दामा कागज गराउने सीआईबीको तयारी छ। त्यसका लागि सीआईबीले सांसद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी संसद सचिवालयलाई गराइसकेको छ। 

    यता, चौधरी समूहले हडपेको भनिएको सरकारी जग्गा फिर्ता ल्याउने प्रक्रिया पनि डिल्ली बजार मालपोत कार्यालयले अगाडि बढाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर

    करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस

    काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका

    वाणिज्य विभागद्धारा छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ

    Techie IT