संविधान र देश जोगाउन कांग्रेसलाई भोट दिनुस : सभापति थापा
सुनसरी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान र देश जोगाउन नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताएका छन् ।
सुनसरी–४ चुनावी अभियानका क्रममा उनले कांग्रेस बाहेकका दलहरुलाई मत हालेर संविधानले दिएका अधिकारहरु जोगाउन नसकिने बताएका हुन् ।
उनले भने, ‘संविधानले दिएको अधिकारहरु जोगाउन कांग्रेस बाहेकक आजको मितिमा अरु कुनैपनि पार्टीले सक्दैनन् ।’
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस