काठमाडौं आइपुगे भारतीय बिदेश सचिव मिश्रि
काठमाडौं । दक्षिणी छिमेकी मित्र रास्ट्र भारतका विदेश सचिव बिक्रम मिस्री दुइ दिने औपचारिक भ्रमणको लागि काठमाडौं आइपुगेका छन्। उनलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्।
विदेश सचिव मिश्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्नेछन् भने भोलि परराष्ट्र मन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ।
यो नियमित उच्चस्तरीय भ्रमण हो । यसले द्विपक्षीय आदानप्रदानको परम्परालाई ध्यानमा राख्ने छ । भारतले छिमेकी पहिलो नीतिप्रति प्रतिबद्धतालाई जोड दिएको जनाईएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस