राष्ट्रपति पौडेलद्धारा राष्ट्रिय सभा अधिवेशन अन्त्य
काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्। अन्तरिम मन्त्रिपरिषदले भदौ ३० गते गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेका हुन्।

मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ पर्वतमा रास्वपाका सागर भुसाल विजयी
- २ बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
- ३ काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त
- ४ काठमाडौंमा मोबाइल छापप्रति जनलहर बढदो, खुल्यो खगेश रञ्जिकारको सम्पर्क कार्यालय
- ५ म्याग्दीमा महावीर पुन विजयी
- ६ बालेन शाह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि
- ७ रुकुमपूर्वमा प्रचण्डको फराकिलो अग्रता

तपाईको प्रतिक्रिया दिनुहोस