काठमाडौं। नेकपा एमालेको भृकुटीमण्डपमा ११ औं महाधिवेशन चलिरहेको छ ।नेकपा एमालेको जारी ११औँ महाधिवेशनका लागि आज उमेदवारी दर्ता हुने भएको छ ।एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन भइसकेको छ ।
आइतबार साँझ जारी कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन गरिनेछ । १० बजे दाबी विरोधउपचार छानबिन र निर्णय गर्ने कार्यतालिका छ । १०ः१५ बजे अन्तिम नामावली प्रकाशन गर्ने, ९ बजेदेखि १२ बजेसम्म उमेदवारको दर्खास्त फाराम वितरण गर्ने कार्यतालिका रहेको छ ।
कार्यतालिका अनुसार बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म उमेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो २ः३० बजे उमेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने कार्यतालिका रहेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ लामिछाने अस्पताल भर्ना
- २ देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए
- ३ नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो
- ४ शेयर बजार ९ अङ्कले बढ्याे, ९ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार
- ५ आजको मौसम कस्तो रहला?
- ६ आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
- ७ ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी

तपाईको प्रतिक्रिया दिनुहोस