Techie IT
  • The Film Nepal
  • २०८२ आश्विन १३ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारनिशुल्क डेन्टल चेकजाँच सम्पन्न

    निशुल्क डेन्टल चेकजाँच सम्पन्न


    ललितपुर/ ३ माघ, पव्लिक नेपाल डेण्टल एण्ड पोलिक्लिनिक ताल्छिखेलकाे आयाेजना नख्खु पुरानो बजार महिला समूह ललितपुर वडा नं. १३ मा शनिबार निशुल्क डेन्टल चेकजाँच सम्पन्न भएको छ।
    शिविरमा रगत, मधुमेह तथा टुथब्रस, दन्तमन्जन सहित आवश्यक ओैषधि वितरण गरिएको दन्तराेग विशेषज्ञ डाक्टर सराेज घिमिरेले जानकारी गराउनुभयाे । कार्यक्रम ५० जना महिला तथा पुरुष लाभान्वित भएकाे उहाँले जानकारी गराउनुभयाे।
    घिमिरेले दिनानुदिन दन्तराेग सम्बन्धि समस्याहरु बढिरहेको अवस्थामा जनचेतना जगाउँदै राेग न्युनिकरणका लागि सहयाेग पुर्‍याउने अभिप्रायका अनुसार स्वास्थ्य शिविर सञ्चालन गरिएको उहाँले जानकारी गराउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हर्क सामपाङले दल दर्ताको प्रकृया अगाडि बढाए

    काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।उनले ‘राष्ट्रिय संस्कृति

    भारतमा अभिनेता थलापति विजयको र्‍यालीमा भागदौड हुँदा ३९जनाको मृत्यु

    काठमाडौँ । भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा  ३९जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका

    बडादशैं: आज कात्यायनी देवीको पूजाआराधना गरिदै

    काठमाडौं । बडा दशैंको आज सातौ दिन, आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक

    जेन जेड आन्दोलनमा बाह्य र देश द्रोही शक्तिहरुका साथै नेपालको…

    सिन्धुपाल्चोक/ ११ असोज: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जेन जेड आन्दोलनमा बाह्य र देश द्रोही शक्तिहरुका साथै

    गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रुपमा माफी मागेर राजनीतिबाट…

    काठमाडौं, ११ असोज आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहंकारले मुलुक

    बडादशैं: आज स्कन्दमाताको पूजाआराधना गरिदै

    काठमाडौं । असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । यसअघि विहिबार र शुक्रबार चतुर्थी

    Techie IT