डिल्लीबजार कारागार सारियो टोपबहादुर रायमाझीलाई

काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई सुन्धारा कारागारबाट डिल्लीबजार कारागार सारिएको छ।जेनजी आन्दोलन क्रममा भदौ २४ गते कारागारबाट भागेका मन्त्री रायमाझी सोमबार ९ असोज ६ गते कारागार फर्किएका थिए।
कारागारबाट फर्किएपछि डिल्लीबजार कारागार जाने इच्छा व्यक्त गरेपछि उनलाई पठाइएको सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिए। स्थानान्तरण पत्र लिएर आएपछि देशभरका जुनसुकै ठाउँबाट आए पनि आफूहरूले राख्नुपर्ने डिल्लीबजार कारागारका प्रमुख बाबुराम अर्यालले जानकारी दिएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ पाँच मन्त्रीको नाम राष्ट्रपति समक्ष सिफारिस
- २ मुग्लिन नारायणगढ सडकको पहिरो हटाउने कार्य शुरु
- ३ क्योकुशिन कराते प्रतियोगितामा आईकेओ-के नेपालका खेलाडीले हात पारे १२ पदक
- ४ तीन मन्त्रीहरु नियुक्त
- ५ सुनको मुल्य लगातार बढ्यो प्रतितोला २ लाख २१ हजार
- ६ सोह्र श्राद्धको आज अन्तिम दिन: पितृ पक्ष समापन गरिँदै
- ७ कमजोर हुँदैछ वायु,आज कस्तो रहला मौसम ?
तपाईको प्रतिक्रिया दिनुहोस