Techie IT
  • The Film Nepal
  • २०८२ आश्विन १३ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचार“जेष्ठ नागरिकलाई नि:शुल्क ओैषधि बितरण र सुत्केरी महिलाहरुलाई पोषण वितरण गर्नेछौँ”

    “जेष्ठ नागरिकलाई नि:शुल्क ओैषधि बितरण र सुत्केरी महिलाहरुलाई पोषण वितरण गर्नेछौँ”


    ललितपुर/ २२ फागुन, ललितपुरको गोदवरी नगरपालिका वडा नं ३ का अध्यक्ष सानुराज घिमिरे (राज)ले  वडाको व्यवस्थापनमा निकट भविष्यमा नै जेष्ठ नागरिकलाई नि:शुल्क ओैषधि बितरण र सुत्केरी महिलाहरुलाई पोषण वितरण गर्ने बताउनुभएको छ।
    वडा कार्यालयसंगको समन्वयमा गोदावरी स्वास्थ्य चौकीमा बुधबार भएको नसर्ने रोगको निःशुल्क स्क्रिनिङ्ग सेवा सुरुवातको अवसरमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष घिमिरेले स्वास्थ चौकीको सहजीकरणमा अन्य वडाहरुमा भन्दा प्रभावकारी सेवा प्रदान गर्न ध्यानपूर्वक लागिपर्ने बताउनुभएको हो ।
    “धेरै वडामा हामीले जसरी काम गर्न सकेको अवस्था छैन, तपाईहरुकै सहयोगले मैले प्रभावकारी काम गर्ने अवसर पाएको छु,  म कुरा भन्दापनि काम गर्न चाहान्छु।” घिमिरेले भन्नुभयो ।
    बुधबार भएको नसर्ने रोगको स्क्रिनिङ्गमा वडाका १ सय ३० जना सेवाग्राहीहरुले सेवा लिनुभएको जानकारी गराइएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हर्क सामपाङले दल दर्ताको प्रकृया अगाडि बढाए

    काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।उनले ‘राष्ट्रिय संस्कृति

    भारतमा अभिनेता थलापति विजयको र्‍यालीमा भागदौड हुँदा ३९जनाको मृत्यु

    काठमाडौँ । भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा  ३९जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका

    बडादशैं: आज कात्यायनी देवीको पूजाआराधना गरिदै

    काठमाडौं । बडा दशैंको आज सातौ दिन, आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक

    जेन जेड आन्दोलनमा बाह्य र देश द्रोही शक्तिहरुका साथै नेपालको…

    सिन्धुपाल्चोक/ ११ असोज: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जेन जेड आन्दोलनमा बाह्य र देश द्रोही शक्तिहरुका साथै

    गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रुपमा माफी मागेर राजनीतिबाट…

    काठमाडौं, ११ असोज आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहंकारले मुलुक

    बडादशैं: आज स्कन्दमाताको पूजाआराधना गरिदै

    काठमाडौं । असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । यसअघि विहिबार र शुक्रबार चतुर्थी

    Techie IT