कोशी प्रदेशका मुख्यमन्त्रीको कार्यकक्षमा मोबाइल लैजान प्रतिबन्ध लगाइयो
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्षमा मोबाइल लिएर जान रोक लगाइएको छ ।फोटो खिच्नेले हैरान दिएको भन्दै मुख्यमन्त्री कार्कीले आफूलाई भेट्न आउने आगन्तुकका लागि मोबाइल फोन प्रयोग निषेध गर्ने निर्णय गरेका छन् । ।
मोबाइल राख्नका लागि प्लाष्टिकको बकेट राखिएको छ र माथि लेखिएको छ, ‘मोबाइल फोन यता’ ।मुख्यमन्त्री कार्कीको यो कदमलाई कतिपयले प्रदेश सरकारको कार्यशैलीमा शिष्टाचार र मर्यादा कायम गर्न गरिएको पहलका रूपमा लिएका छन् ।
मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइँटेलका अनुसार डेढ महिनायता मोबाइल लैजान रोक लगाइएको हो । सुरक्षा सतर्कताका लागि मोबाइल लैजान रोक लगा्इएको हो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस