काठमाडौं/ २९ असाेज, धारिलो हतियार घाटीमा प्रहार गरी श्रीमतीको हत्या गरी फरार रहेका वीर बहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार झापाको अर्जुनधारा नपा ३ दार्जिलिङ डाँडामा ४६ वर्षीय चौहानले आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानलाई धारिलो हतियार फलामको दाउले घाटीमा प्रहार गरी हत्या गरेर फरार रहेका थिए ।
उनलाई जुकेखाडी जङ्गलबाट नियन्त्रणमा लिई थप अनुसन्धान सहित कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने
- ३ आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
- ४ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ५ दक्षिणपूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, थप ५३ जनालाई ल्याउने तयारी
- ६ देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
- ७ देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

तपाईको प्रतिक्रिया दिनुहोस