Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ८ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारबाल गायिका सरगम राईकाे ‘गाह्रो भाे’ बोलको गीत सार्वजनिक

    बाल गायिका सरगम राईकाे ‘गाह्रो भाे’ बोलको गीत सार्वजनिक


    ललितपुर/२९ भदौ: काठमाडौं, २९ भदौ: बाल गायिका सरगम राईकाे स्वर रहेको ‘गाह्रो भाे’बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘सुमन राई अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    गीतको शब्द सुवास कुथुमी राईले कोर्नुभएको  गीतमा संगीत संयाेजन सुमन राईकाे रहेको छ। काल्पनिक कथामा आधारित रहेर तयार पारिएको यस गीत जी.वी. लामाले छायाँकन गर्नुभएको भिडियोमा सरगम राई र क्रिष तामाङको अभिनय छ। भिडियोकाे श्रृङ्गार व्यवस्थापन साेनी राईले गर्नुभएको हाे ।

    भिडियोले माया प्रेमकथा प्रस्तुत गरेको जी.वी. लामा बताउनुहुन्छ । उहाँले स्रोता दर्शकबाट गीतका बारेमा लिएर सकरात्मक प्रतिक्रिया मिलिरहेकोसमेत बताउनुभयो । ‘गीत हेर्ने दर्शकहरुकाे संख्या बढ्दै गईरहेको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे उहाँले भन्नुभयो ‘प्रतिक्रिया पनि सबैले राम्रो दिनुभएको छ ।’

    अनिलकुमार महर्जनले सम्पादन गर्नुभएको उक्त भिडियोमा निर्जला लामाकाे  काेरियाेग्राफी र सुमन राईकाे संगीत संयाेजन रहेको छ।—




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित

    अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी…

    काठमाडौं | आगामी आर्थिक वर्षको बजेट तयारीबारे विषयगत मन्त्री र सचिवसँग अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफल गरेका छन् ।सोमबार अर्थ मन्त्रालयमा

    ३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने

    काठमाडौं । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ

    गौर हत्याकाण्ड बारेमा भ्रामक प्रचार नगर्न पीडितको अपिल

    काठमाडौं, ७ वैशाख । गौर हत्याकाण्ड संघर्ष समितिकी संयोजक रुपसागर उपाध्यायले गम्भीर र संवेदनशील आपराधिक घटना बारेमा भ्रामक प्रचार गर्दै

    भुपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई महामन्त्री बनाउने निर्णय गरेको छ ।आज बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय

    विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय

    Techie IT