एमालेबाट निर्वाचित नगर प्रमुख प्रेमलाल आजपा प्रवेश
काठमाडौँ। रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।गत निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार थिए र चुनाव जितेका थिए ।
आइतबार देवाही गोनाहीमै आयोजित कार्यक्रममा मेयरसाह सहित देवाही गोनाही नगरपालिका-४ का अध्यक्ष रामप्रवेश पटेल, वडा नम्बर ९ को वडा अध्यक्ष बिरबहादुर साह आजपामा प्रवेश गरेका हुन् । आजपा अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मेयर साह सहितका नेतालाई पार्टीमा स्वागत गरे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्से २७.८५ अंकले उकालो, कारोबार झन्डै ६ अर्ब रुपैयाँ
- २ नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
- ३ आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै
- ४ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ५ बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
- ६ ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
- ७ दुई समितिको बैठक बस्दै, नीति समीक्षा र वित्तीय अनुशासनमा केन्द्रित छलफल

तपाईको प्रतिक्रिया दिनुहोस