Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १८ शुक्रबार

    अपडेट
    गृहपृष्ठखेलकुदउप-डोजो उद्‌‌घाटनका अवसरमा एफआइकेकेका ब्रान्च चिफ देशार सम्मानित

    उप-डोजो उद्‌‌घाटनका अवसरमा एफआइकेकेका ब्रान्च चिफ देशार सम्मानित


    काठमाडौं/ १३ साउन, एफआइकेकेको उप डोजो उद्घाटनका अवसरमा नेपाल इन्टरनेशनल कराते क्योकुशिनकाई एशोसियसन एफआइकेकेका ब्रान्च चिफ केशव देशार सम्मानित भएका छन्।

    चन्द्रागिरी नगरपालिका १२ बलम्बुमा आइतबार एफआइकेकेको उप डोजो उद्घाटनका क्रममा देसार सम्मानित भएका हुन् । 
    फूलकन्ट्याक करातेमा योगदान दिएवापत उपडोजोले उनलाई सम्मान गरेको हो । ब्रान्च चिफ देशार बागमती प्रदेशको नेपाल फूलकन्ट्याक कराते तदर्थ समितिका अध्यक्ष समेत हुन् । 
    सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद अन्तर्गत नेपाल फूलकन्ट्याक करातेका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक कुमार श्रेष्ठलाई समेत सम्मान गरिएको छ । 
    कार्यक्रममा एफआइकेकेका कोषाध्यक्ष शारदा थिङसहितका अग्रज खेलाडीहरु सुनिल आचार्य, विकास श्रेष्ठ, सम्झना श्रेष्ठ, समिर दुधराज, राजकुमार नगरकोटी लगायतको उपस्थिति थियो।उप-डोजो प्रशिक्षक अभिशेक डंगोलले डोजोको आगामी कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेपाल र युएईबीच आज रोमाञ्चक भिडन्त, लिग–२ मा महत्वपूर्ण खेल

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच महत्वपूर्ण खेल हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान मा बिहान ९:३०

    नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

    काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ

    वैशाख पूर्णिमाः बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणसँग जोडिएको ऐतिहासिक दिन

    काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान्

    कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?

    काठमाडौँ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेगनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा

    शान्तिका लागि साइकल यात्रा

    काठमाडौं । विश्व शान्ति र मानव कल्याणको कामना गर्दै २५७० औं बुद्ध पूर्णिमाका अवसरमा ‘‘युनिभर्सल पिस स्याङ्चुरी’ले आयोजना गरेको ‘शान्तिका

    राष्ट्रपतिद्धारा सार्वजनिक खरिद अध्यादेश जारी

    काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नै अर्को अध्यादेश पनि जारी गरेका छन् ।राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सार्वजनिक खरिद (दोस्रो

    Techie IT